देवघाटमा जग्गा नापको कार्य प्रारम्भ ।।

राष्ट्रिय भुमि आयोग स्थानिय तह स्तरीय दलित,भुमिहिन र अव्यवस्थित बसोबासीहरुको जग्गा नापको कार्य प्रारम्भ गरिएको छ । आज(शनिबार) देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापा सहित देवघाट गाँउपालिका ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँवर ,राष्ट्रिय भुमि आयोग देवघाटका सदस्य र वडा तहका भुमि आयोगका सदस्यहरुको सहभागितामा जग्गा नापको कार्य प्रारम्भ गरिएको राष्ट्रिय भुमि आयोग स्थानिय तह देवघाटका सदस्य अर्जुन अधिकारीले बताउनुभयो ।

 

यसअघि देवघाट गाँउपालिकामा २ हजार १ सय स्थानियवासीहरुलाई निस्सा वितरण गरिएको थियो ।  निस्सा प्राप्त गरेकाहरुको जग्गा नाप गर्न र आवश्यक प्राविधिक सहयोग देवघाट गाँउपालिकाले गरेको गाँउपालिका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिनुभयो । 

 

 

प्रतिक्रात्मक तस्विर 

 

प्रतिकृया दिनुहोस

देवघाट

श्री चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूह देवघाट ५ तनहुँ द्वारा चक्रवर्ती सामुदायिक वन ग्रीन पिकनिक पार्क क्षेत्रमा उपभोक्ता समुहका सदस्यहरुको

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

भरतपुर १ स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा बृहत् महायज्ञ संचालन हुने भएको छ । आउँदो बर्ष बैशाख १८ गतेदेखि असार ९ गतेसम्म

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट