अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना
क्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् ।
टाइगर वुड्सको खुट्टामा थुप्रै चोट छन् जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ ।
१५ पटक गोल्फ मेजर च्याम्पियन भइसकेका ४५ वर्षीय टाइगर वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको शल्यक्रिया भइरहेको छ । लस एन्जिलिसमा काउन्टी सेरिफ एलेक्स भिलान्यूभाले वुड्सलाई दुर्घटना स्थलमा सचेत अवस्थामा नै भेटिएको जानकारी दिए ।
डढेलोले सिड्नी प्रदूषित
भीषण डढेलोसँगै फैलिएको बाक्लो धुवाँका कारण वायु प्रदूषण ‘जोखिमयुक्त’ स्तरमा मंसिर ४, २०७६(एजेन्सी) सिड्नी — अस्ट्रेलियामा हालै फैलिएको भीषण
थाइल्याण्डमा १७ सर्वधारणको हत्या
कार्तिक २१, २०७६एएफपी बैंकक — दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रका
अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार
टर्की — उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गरेका छन् । अमेरिकी
प्रतिकृया दिनुहोस